दफा ९८
जालसाजीयुक्त कारोबार
कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्य लिई देहायका कारोबार गरेमा जालसाजी गरेको मानिनेछः– (क) कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा, वा (ख) कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा ।